
आज सुनचाँदीको मूल्य कति ?
काठमाडौं, १९ पुस । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस