३ माघ २०७७, शनिबार

प्रचण्ड-माधव समूहको १८ बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, १८ पुस । नेकपाको प्रचण्डमाधव समूहले संसद विघटन र सरकारविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

२४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम छ । प्राधनमन्त्रीलाई ज्ञापनपत्रसागै संविधानको पुस्तक पनि दिइनेछ ।

1.jpg
2.jpg
प्रतिक्रिया दिनुहोस