९ बैशाख २०७८, बिहीबार

आजको सुनचाँदीको मूल्य कति?

हिजोआज केहि उतार चढाव आइरहेको सुनचाँदी बजारमा आज भने सुनचांदीको भाउ स्थिर रहेको छ । साताको अन्तिम दिन आज शनिबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । त्यसैगरि आज पनि चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस