१८ मंसिर २०७७, बिहीबार

सुनचाँदीको बजार किन एस्तो?

लगातार चार दिन सम्म पनि कुनै घटबढ नभएको सुनचाँदीको बजार साचैं नै सुनसान भएको जस्तो देखिन्छ। नियमित रुपले मूल्यमा केहि न केहि उतार चडाव भैरखने यो बजार निकै दिन देखि शुन्य नै छ। शायद चाड पर्वको समय भएर अथवा महामारीको समय भएर हो, तर आज पनि बजारमा सुन्चान्दिको मुल्या उत्तिकै छ। आज महासंघका अनुसार सुनको मुल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तेसै गरि, आज चाँदीको मुल्य पनि उत्तिकै रहेको हो । चाँदीको मुल्य आज १२३० रुपैयाँ रहेको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस