१८ मंसिर २०७७, बिहीबार

आजको सुनचाँदीको मूल्य कस्तो छ त?

७ कार्तिक, काठमाडौँ । आज शुक्रबार सुन चांदीको मूल्य स्थिर रहेको छ । हिजोको तुलनामा १ रुपैयापनि घटबढ नभएको अचम्म रुपले सुनचांदीको बजार नै शुन्य छ । आज महासंघका अनुसार सुनको मुल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
तेसै गरि, आज भने चाँदीको मुल्य पनि उत्तिकै रहेको हो । अस्ति प्रतितोला १२४० रहेको चाँदीको मुल्य आज १२३० रुपैयाँ रहेको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस