५ कार्तिक २०७७, बुधबार

काठमाडौँमा करिब १७ सय संक्रमित थपिए

2+

२ कार्तिक, काठमाडौँ । आइतवार काठमाडौँ जिल्लामा १ हजार ४६९, भक्तपुरमा ९९ तथा ललितपुरमा १३० जना संक्रमित भएका छन् । उपत्यकामा आज थपिएका कुल संक्रमितको संख्या १६९८ रहेको छ ।
आइतवार नेपालमा २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ८७५ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । यस्तौ वितेको २४ घण्टामा २ हजार ३२६ जना निको भएका छन्् । यो सँगै निको हुनेहरुको संख्या ९२ हजार १६६ पुगेको छ ।
अहिले देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Facebook Comments
2+