३ कार्तिक २०७७, सोमबार

आइतवार २ हजार ९४२ संक्रमित थपिए

1+

आइतवार नेपालमा २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ८७५ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । यस्तौ वितेको २४ घण्टामा २ हजार ३२६ जना निको भएका छन्् । यो सँगै निको हुनेहरुको संख्या ९२ हजार १६६ पुगेको छ ।
त्यस्तै आइतवार काठमाडौँ जिल्लामा १ हजार ४६९, भक्तपुरमा ९९ तथा ललितपुरमा १३० जना संक्रमित भएका छन् । उपत्यकामा आज थपिएका कुल संक्रमितको संख्या १६९८ रहेको छ । अहिले देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Facebook Comments
1+