७ कार्तिक २०७७, शुक्रबार

पाकिस्तानमा टिकटक प्रतिबन्ध

0

२४ असोज, काठमाडौँ । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अनैतिक र अश्लील सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ । हिजो एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरणले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

Facebook Comments
0