१४ कार्तिक २०७७, शुक्रबार

कपिलवस्तुका सुन व्यवसायी बर्माको शव फेला

0

तौलिहवा । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उनी गत शनिबार साँझ घरबाट घुम्नभनी निस्र्किका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेका जानकारी दिए। उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
0