१२ कार्तिक २०७७, बुधबार

थप १२४६ जनामा कोरोना संक्रमण पुुष्टि

1+

काठमाडौँ । विहिबार नेपालमा कोरोनाभाइरसका १२४६ नया संक्रमित थपिएका छन् । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । त्यसैगरी निको हुने संख्या १८ सय १८ रहेको छ । हालसम्म ३५ हजार ७ सय जना संक्रमितहरु कोरोना मुक्त भइ घर गएका छन्् । विहिबार ५ जनाको निधन भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको कारण मृत्युहुनेहरुको संख्या ३१७ पुगेको छ ।
हाल देशभर ८ लाख १० हजार ४८५ परिक्षण गरिएको छ । देशभर ५८०६ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
1+