१५ कार्तिक २०७७, शनिबार

हाडजोर्नी दुखाईबाट कसरी छुटकारा पाउने ?

1+

डाक्टरको दावी छ कि १८ बर्ष सुरु भएको अस्टेकोंड्रोसीस पनि केही महिना मै निको पार्न सकिन्छ l उनले बाथको दीर्घ रोगी असाध्यै रोगी महिलालाई ७८ दिन मै निको पार्न सक्छन् l हाडजोर्नीको दुखाइको सम्बन्धमा यदि राम्ररी उपचार गर्न सकेमा ४ दिन मै निको हुन्छन् l ४८ बर्षको अभ्यासमा उनले आफ्ना भनाइहरुलाई कामले नै देखाउने गर्दै आएका छन् l एउटा च्यानलमा प्रत्यक्ष प्रसारणमा आए लगत्तै (‘जुनसुकै उमेरमा पनि हाडजोर्नीलाई कसरी स्वस्थ राख्ने’ शिर्षकको कार्यक्रममा) प्रसिद्ध डाक्टर मनिस सापकोटा हामीसँग अन्तर्वार्ता दिन सहमत भए l

के हाडजोर्नीका रोग तथा अस्टेकोंड्रोसीस वयस्क मानिसका लागि साधारण हुन् भन्ने कुरा सत्य हो ? कृपया बताईदिनुहोस् l

यो निश्चित रुपमै सत्य होइन l वयस्क मानिसका लागि त १० बर्षदेखि उपचारमा लागेका तर कहिल्यै सफल नहुने डाक्टरमा अत्यधिक विश्वास गर्नु चाहिं साधारण कुरा हुन् l वास्तवमा हाडजोर्नी, कंड्रोसीस तथा पुरै अस्थिपन्जर प्रणाली जुनसुकै उमेरका मानिसमा सहजै निको पार्न सकिन्छ l अनि यो कुनै चमत्कार नभई विशुद्ध विज्ञान हो l

यदि तपाईंलाई यो रहस्य थाहा छ र यसमा थोरै आत्म-अनुशासनको प्रयत्न लगाउनु भएमा तपाईंले घरमै छिट्टै यो रोग ठीक गर्न सक्नुहुन्छ, मेरा हजारौं विरामीहरु त्यसै गर्छन् l

अनि त्यस्तो रहस्य चाहिं के हो त ?

त्यो रहस्य भनेको मलाई किन दुखिरहेको छ भन्ने बुझ्न सक्नु l अस्टेकोंड्रोसीस तथा बाथ मेडिकल इन्साइक्लोपेडीयामा सूचीवद्ध गरिएका १४७ वटा फरक सम्भाव्य कारणले हुन सक्छन् l तर परिणाम एकै हो, उस्तै हो l हाडजोर्नी, मेरुदण्ड र कार्टलेजले लचकता गुमाउँछन् र दुख्छ l कमजोर रक्त संचारका कारण तिनीहरु कमजोर भएका हुन्छन् l पुरै रहस्य यही नै हो, हामी हाडजोर्नीमा रक्त संचार पुन: ब्युँताएर निको पार्छौं l

तर ४५ बर्षको उमेरपछि रक्त संचार ब्युँताउन असम्भव छ भन्ने साधारण बुझाई छ नि ?

यो पुरै वकवास हो l म आफैं एउटा चोट पछिको व्हिल चेयरबाट उठेर आएको मान्छे हुँ l अनि त्यो त ४५ बर्षको उमेर भन्दा पनि गम्भीर प्रकृतिको थियो l

तपाईंले व्हिल चेयरका अरु मानिसलाई बचाउनु भयो त ?

अँ, एक पटक भन्दा बढी l तर मेरा अधिकांस विरामीहरु ४० बर्ष उमेर माथिका साधारण मानिस छन् जसलाई उमेर बढ्दै गर्दा यी रोगले सताउन थाल्यो l उनीहरु यस्तै अस्टेकोंड्रोसीस, बाथ, रेडीकल्टिस, नशा चेपिएको जस्ता समस्या लिएर आउँछन् l यी रोगले मानिसलाई थकित बनाउँछ र साधारण तवरले जिउन दिंदैन l

मानिसहरु दुख्ने सिकायत गर्छन्, हिड्न पनि मुस्किल हुन्छ l उनीहरु साधारण मानिस हुन्, कुनै खेलाडी वा असक्त मानिस होइनन् l उनीहरु रुन्छन् ‘किन मलाई नै यस्तो हुन्छ ? मैले के गरेको थिएँ र ?” म साधारण जवाफ दिन्छु, “रुन बन्द गरौँ, रक्त संचारलाई ब्युँताउने काममा जुटौं l”

तपाईं यस्तो उमेरमा कसरी रक्त संचार ब्युँताउनु हुन्छ र ?

हालै सम्म त मैले मेरा बिरामीहरुलाई एउटा जटिल व्यायाम कार्यक्रमबाट नै उपचार गरें जसमा प्रशिक्षक सहितका ९६ वटा फरक व्यायाम हुन्छन् l यो बडो प्रभावकारी पद्धति हो, तर निकै लामो र गाह्रो हुन्छ l दुख्छ, निकै कठिन छ, मानिससँग जिम जाने समय छैन l तसर्थ अरु केही सजिला र आधुनिक तरिकाहरु छन् भन्ने विश्वासका साथ मैले खोजी गरें जुन मैले भेटें पनि l

के तपाईं हाम्रा पाठकहरुलाई यसका बारेमा बताई दिनुहुन्छ ?

अवश्य नै l अस्टेकोंड्रोसीस तथा हाडजोर्नी दुख्ने समस्याको नयाँ उपचारका लागि प्रमाणित हाम्रो केन्द्र नेपाल कै पहिलो केन्द्र हो l मैले स्वीकार गर्नै पर्छ कि मैले सुरुमा यसका बारेमा सुन्दा हाँसे, यसको प्रभावकारिताको बारेमा विश्वास नै लागेन l तर यसको परिक्षणको परिणामले म चकित भएँ- ४५६७ विरामीहरु पुरै निको भए l यो ९४% प्रतिशत हो l ५.६ ले निकै सुधार भएको अनुभव गरे र ०.४ ले मात्र कुनै परिवर्तन महसुस गरेनन् l

तर हामीलाई अर्को पनि व्याख्या चाहिन्छ, साधारण रोग भएका मानिसका लागि यसले कस्तो अर्थ राख्छ त ?

यसको अर्थ, मध्यकालीन वेलायती मेडिसिन अन्तत: पुरानो हुँदैछ र तपाईंले आफ्नो रोग घरमै बसेर १-२ महिना भित्रमा ठीक गर्न सक्नुहुन्छ l

तपाईं हाम्रा पाठकहरुलाई केही थप्न चाहनुहुन्छ ?

हजुर ! अवश्य नै l म हाम्रा पाठकहरुको ध्यान तान्न चाहन्छु कि मेरुदण्ड र हाडजोर्नीका रोगहरु “जवान” हुँदैछन्, खालि वृद्धहरुमा मात्र यो अब सिमित छैन l नियमित हुने सामान्य सङ्केत पनि तपाईंले वेवास्ता गर्नु हुँदैन l तपाईंका डाक्टरले तपाईंलाई उपचार गर्न मनाउन सक्नेछैनन् l अनि याद राख्नुहोस्: हाडजोर्नी तथा मेरुदण्ड दुखाइले अफ्ठ्यारो मात्र पार्दैनन् l यिनले तपाईंको आयुलाई १०-१५ बर्षसम्म घटाउँछन् l

प्रतिक्रिया दिनुहोस
1+