२३ बैशाख २०७८, बिहीबार

म निशब्द छु …

म निशब्ध छु

म निशब्ध छु!!
तिम्रो त्यो अशेष माया अनि प्रेमले गर्दा।।
खै किन जुन अनि तारा को जस्तो सम्बन्ध बन्यो
जो एक अर्का बिना मधुरो छ अनि अधुरो छ

थियो त्यो दिन,,,,
थियो त्यो दिन
जब तिमि निस्चल मन अनि तन ले
मलाइ जिस्काउथ्यौ अनि म रिसाउथे
अनि फकाउने तिमि अनि
तिम्रो साथ निस्चल छ, अनि सित्तल छ।।

होला म माया प्रस्फुटन गर्न जान्दिन
मायाको बिहानीको शुभ साइतमा मायाको शब्द नकोरी
अनि तिम्रो ग्यालेरिमा मुस्काइरहेको फोटो
नहेरी दिन को सुरुआत हुदैन
सम्बन्धमा के तुना अनि मुना लगाएउ
जुन आटुट छ अनि मज्बुत छ।।

सम्झना तिम्रै हरपल मनमा रहिरहन्छ
अनि आतिन्छ मन, खोज्छ तिमीलाई नै
अनि खुल्छन् तिमीसँगका बातहरू
अनि मुस्कुराउने गर्छु म, हराउने गर्छु म
कस्तो बन्यो यो सम्बन्ध हाम्रो
जुन एक अर्को बिना अपूर्ण छ
दुई हुदा पूर्ण छ।।

त्यसैले म निशब्द छु।।
Bizu Sharma – बिजु शर्मा




0
Would love your thoughts, please comment.x
()
x