२३ बैशाख २०७८, बिहीबार

काठमाडौंमा आज पनि थप ३ जनामा देखियो कोरोना

काठमाडौं : काठमाडौं जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । काठमाडौं उपत्यकामा बिहीबार पनि ९ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x