१५ कार्तिक २०७७, शनिबार

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

1+

काठमाडौं : काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा आज मात्रै ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
1+