
साउदीबाट पहिलो चरणमा फर्किने २२३ नेपालीको सूची सार्वजनिक (नामावलीसहित)
काठमाडौं : साउदी अरेबियाबाट असार ४ गते अर्थात् आउँदो बिहिबार अलपत्र नेपालीको उद्दार गर्ने सरकारको तयारी छ ।
यसअघि सरकारले सार्वजनिक गरेको उडानतालिका अनुसार हिमालय एअरलाइन्सले उडान भर्ने छ । सो जहाजमार्फत् २२३ जना नेपाली फर्काइने भएको छ ।
पहिलो प्राथमिकतमा २ सय २३ जना परेको जनाउँदै रियादस्थित नेपाली राजदुतावासले नेपाल फर्किनेको नाम सार्वजनिक गरेको छ । सरकारले यो उडानबाट नेपाल फर्कन ४६५ डलर अमेरिकी डलर अर्थात झण्डै १७ सय ४४ भाडादर तोकिएको छ ।
हेर्नुहोस् फर्किने नेपालीको नामावली:





प्रतिक्रिया दिनुहोस