
‘राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासँग माफी माग्नुपर्छ’
काठमाडौं : जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतसँग भएको सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती सन्धीमा भूमिका खेल्नेहरुले माफि माग्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै नेता यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सन्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने समेत बताएका छन् ।
उनले राष्ट्रवादी देखिन दोहोरो कुरा गरेर हिड्ने प्रवृत्ति रोकिनु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस