११ कार्तिक २०७७, मंगलवार

सरकारले सार्वजनिक गर्‍यो कोरोना नियन्त्रणमा भएको खर्चको विवरण (सूचीसहित)

0

काठमाडौं : सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

No photo description available.
Facebook Comments
0
प्रतिक्रिया दिनुहोस