३ कार्तिक २०७७, सोमबार

कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

0

र रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

‘मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर थप निर्णय लिन्छौं,’ एसपी पंगेनीले अनलाइनखबरसँग भने ।

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते  वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।

राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Facebook Comments
0