काठमाडौं, २१ साउन । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज बिहीबारदेखि लागू हुने गरी...
काठमाडौं, २० साउन । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पारेका छन्...

राजनीति

माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक...

६ वर्षदेखि नाफामा रहेको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं, २१ साउन । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी...

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं, २० साउन । उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५...

सूचना प्रविधि

नेपालको स्याटेलाइट राख्ने प्रक्रिया रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि...

शिक्षा

अन्तर्राष्ट्रिय

रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

एजेन्सी । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा बन्दुकधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको...

नयाँ भेरिएन्टका दुई हजारभन्दा बढी सङ्क्रमित भेटिए

काठमाडौं । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ, १८ साउन : चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको...

प्रमुख तीन शहर कब्जामा लिने तालिबानको प्रयास

एजेन्सी । अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबीचको भिडन्त चर्किएको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त चर्किएको...

ताजा समाचार

प्रदेश समाचार

करेन्ट लागेर दाजुभाइको मृत्यु

काठमाडौं, २१ साउन । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१...

दार्चुला पुगेको छानबिन समितिले अनुसन्धान थाल्यो

काठमाडौं, २० साउन । जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले...

दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु

सप्तरी, १९ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना...

एमालेमै फर्किइन् सांसद वली

बुटवल, १८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् । सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट...

बहुमतको सरकार गठन गर्न ४१ सांसदले बुझाए हस्ताक्षर

काठमाडौं, १८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन दिएका छन् । विपक्षी गठबन्धनले संविधानको...

साहित्य

समाज

मनोरन्जन

फोटोग्राफी

रोचक

बादलमा लुटपुटिएको माछापुच्छ्रे

पोखरा, ८ साउन : पोखरा महानगरपालिका–१० अमरसिंह चौरबाट देखिएको माछापुच्छ्रेको दृश्य । लामो समयपछि हिमश्रृङखला खुलेका छन् ।

अक्टोबर देखि बिरालो कर्फ्यु

अष्ट्रेलियाको एउटा शहरले बिरालो कर्फ्यु लागू गर्ने भएको छ । भिक्टोरियास्थित नक्स शहरको नगर परिषदले आगामी अक्टोबर १ देखि लागू हुने गरी बिरालो कर्फ्यु...